1974 ad - aru kaalo lyrics
[verse 1]
देउ न त्यो तिम्रो जोवन यो ज्यानलाई
रानी नै बनाइ राख्छु मेरो मन मै
हुन त यो मन मेरो सोझो नै हो
तिमीलाई नपाएर बरालेको हो
बुझन कान्छी, यो मन को कुरा
तिमी नभए, म हुन्न पूरा
[verse 2]
सुनको बाला, औँठी र माला खिएर जाला
मान्छे को मन, भाग्य र धन बद्ली जाला
हुन त यो मन मेरो सोझो नै हो
तिमीलाई नपाएर बरालेको हो
बुझन कान्छी, यो मन को कुरा
तिमी नभए, म हुन्न पूरा
[verse 3]
आउँछु म त तिम्रो लागि सारा संसार छाडेर
माया गर्छु तिमीलाई हेर यो ज्यानै फालेर
बिन्ती गर्छु हेर कान्छी दुई हात जोडेर
पर मेरो पर कान्छी जान्न म छोडेर
[chorus]
अरु कालो रेलको धुवाँले
अरु कालो रेलको धुवाँले
म त कालो छाता हजुर ओढ्दै न ओढ्नाले
म त कालो छाता हजुर ओढ्दै न ओढ्नाले
[chorus]
अरु कालो रेलको धुवाँले
अरु कालो रेलको धुवाँले
म त कालो छाता हजुर ओढ्दै न ओढ्नाले
म त कालो छाता हजुर ओढ्दै न ओढ्नाले
[verse 4]
कालो भनी नगर हेला
कालो कै पर्यौ नि फेला
कालो भनी नगर हेला
कालो कै पर्यौ नि फेला
[chorus]
अरु कालो रेलको धुवाँले
अरु कालो रेलको धुवाँले
म त कालो छाता हजुर ओढ्दै न ओढ्नाले
म त कालो छाता हजुर ओढ्दै न ओढ्नाले
म त कालो छाता हजुर ओढ्दै न ओढ्नाले
म त कालो छाता हजुर ओढ्दै न ओढ्नाले
[verse 5]
आउँछु म त तिम्रो लागि सारा संसार छाडेर
माया गर्छु तिमीलाई हेर यो ज्यानै फालेर
बिन्ती गर्छु हेर कान्छी दुई हात जोडेर
पर मेरो पर कान्छी जान्न म छोडेर
Random Lyrics
- al bano - prima di dormire lyrics
- tom flowers - gold leaves lyrics
- american quartet (vocal group) - goodbye broadway, hello france lyrics
- subhadra - холод (kholod) lyrics
- serenity - invictus lyrics
- malcolm holcombe - back in '29 lyrics
- matic sbm - pictures of the mind lyrics
- sirusho - yare mardun yara kuta (յարը մարդուն յարա կուտա) lyrics
- joe nichols - there's no gettin' over me lyrics
- proton - acres lyrics