azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

1974 ad – sanjhako bela lyrics

Loading...

[chorus]
साँझको बेलामा यो च्याङबाले पर्खे कै पो होनी त तिमीलाई

आज भने पकै पनि भेटिन्छ भनी बाटो हेरेको, हो, तिमीलाई

[bridge]

[verse]
डाँडा माथिको मनै छुने, मनै हार्ने
डाँडा माथिको मनै छुने, मनै हार्ने
गुम्बाको बत्ती बले छ, यो ज्यानलाई थाहौ भएन
गुम्बाको बत्ती बले छ, यो ज्यानलाई थाहौ भएन

[chorus]
साँझको बेलामा यो च्याङबाले पर्खे कै पो होनी त तिमीलाई
साँझको बेलामा यो च्याङबाले पर्खे कै पो होनी त तिमीलाई
आज भने पकै पनि भेटिन्छ भनी बाटो हेरेको, हो, तिमीलाई
आज भने पकै पनि भेटिन्छ भनी बाटो हेरेको, हो, तिमीलाई
साँझको बेलामा यो च्याङबाले पर्खे कै पो होनी त तिमीलाई
साँझको बेलामा यो च्याङबाले पर्खे कै पो होनी त तिमीलाई
आज भने पकै पनि भेटिन्छ भनी बाटो हेरेको, हो, तिमीलाई
आज भने पकै पनि भेटिन्छ भनी बाटो हेरेको, हो, तिमीलाई

Random Lyrics

HOT LYRICS

Loading...