
albatross - bhawana lyrics
Loading...
chorus
यदाकदा आउने यी भावनाहरू
मलाई कुचल्ने यी भावनाहरू
यदाकदा आउने यी भावनाहरू
मलाई कुचल्ने यी भावनाहरू
verse
मन नपरेको वस्तु ओकल्न नसकेजस्तो
घाँटीमा अड्केको हाडजस्तै
यसले मलाई पिडा दिन्छ
जिउने आशा मारिदिन्छ
न त म मेट्न सक्छु यी भावनाहरूलाई
न त सम्हाल्नै
chorus
यदाकदा आउने यी भावनाहरू
मलाई कुचल्ने यी भावनाहरू
verse
मन नपरेको वस्तु ओकल्न नसकेजस्तो
घाँटीमा अड्केको हाडजस्तै
यसले मलाई पिडा दिन्छ
जिउने आशा मारिदिन्छ
न त म मेट्न सक्छु यी भावनाहरूलाई
न त सम्हाल्नै
Random Lyrics
- lil ballsack - what! lyrics
- thomas while-e - birthday lyrics
- nerva - pressure lyrics
- shame - to and fro lyrics
- vantgrave - kill the lights lyrics
- németh lehel - két falevél lyrics
- bird week - centipede lyrics
- p t k - než nejsem dead lyrics
- lustty - suicide squad lyrics
- jamule & jumpa - drop the case (red bull 64 bars) lyrics