azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

albatross (npl) - shristi ra dristi lyrics

Loading...

[chorus]
सृस्टि र दृष्टि, ति अनुहारहरू अस्तित्व गुमाएको समाज
यदी ऐनाले भित्री देखाए तिमी डराइ भागथ्यौ आफै सँग

ayy

[bridge]
सुन्यतामा गुँजला तिम्रै आवाज सजिलै सँग (सजिलै सँग)
अन्धकारमा पाउला तिम्रै काल्पनिक मुक्ती (काल्पनिक मुक्ती)

[chorus]
सृस्टि र दृष्टि, ति अनुहारहरू अस्तित्व गुमाएको समाज
यदी ऐनाले भित्री देखाए तिमी डराइ भागथ्यौ आफै सँग

[instrumental outro]

Random Lyrics

HOT LYRICS

Loading...