alex dware - timi kaha lyrics
Loading...
[chorus]
तिमी कहाँ गयौ
मलाई छोडी यहाँ एक्लै
तिम्रो यादमा म त
बसी रहेछु यहाँ एक्लै
[verse 1]
म खोज्छु तिम्लाई यहाँ त्यहाँ वहाँ
छाडी गयौ तिम्ले मलाई यहाँ
भुली गयौ कसम तिम्रो सबै
सम्झी बसी रहेको छु म आज
यहि मोडमा
[verse 2]
मेरा सारा माया दिनेछु तिम्लाई
सारा खुशी दिनेछु तिम्लाई
संसारै त्यागी आउनेछु
तिम्रै लागि म
आई देउन मेरा मनका भावनालाई बुझी देउन
(मनका भावनालाई बुझी देउन)
[chorus]
तिमी कहाँ गयौ
मलाई छोडी यहाँ एक्लै
Random Lyrics
- scary pockets - crash into me lyrics
- ben kezia - water lyrics
- moraes moreira - mulher e cidade marília lyrics
- nas - epmd lyrics
- toria richings - diamond stone lyrics
- pvrvllelself (feat. nomorewillroam) - don't tell her lyrics
- est gee - morals lyrics
- bomarz - made for you lyrics
- laidback gemini - love ain't no friend of mine lyrics
- walking papers - i know you're lying lyrics