
amber gurung - nau lakh taara udaaye lyrics
Loading...
[verse 1]
हो, नौ लाख तर उदाए, धर्तीको आकाश हाँसेछ
शरद लाग्यो बनमा, फुलले प्रीति गाँसेछ
नजली यहाँ झिलिली, मनको तारा निभेछ
गुराँस फुल्यो पहाडमा, मनको फुल झरेछ
नसम्झ आज नेपाली, सन्चोले यहाँ बाँचेको
काँडा कै माझ पहाडी, छैन र कहाँ हाँसेको
छैन र कहाँ हाँसेको
सुनको सपना आँसुमा, किन हो बाँधील्यायौ नि
घरको माया बिर्सेर, किन पो यहाँ आयौ नि
किन पो यहाँ आयौ नि
किन पो यहाँ आयौ नि
[verse 2]
हो, मुटुको रगत एउटै हो, पिरको वह बेग्लै छ
हामीलाई यहाँ चिन्यौ कि, मनको चोट बेग्लै छ
नियाली हेर हामीलाई, भिजेको छैन परेला
आँसुले गह भिजाए, अरुले निर्धा सम्झेला
बुझ्छ र कस्ले रोएको मुटुमा काँडा लिएर
अरुका सारमा हाँसेको, आँसुका घुट्का पिएर
आँसुका घुट्का पिएर
पहाडी फुल नफक्री, किन हो चुँडिल्यायौ नि
मनको आगो निभाउन, किन पो यहाँ आयो नि
किन पो यहाँ आयो नि
Random Lyrics
- hateform - i won't kneel lyrics
- lil_retarded - dang gang lyrics
- siavash ghomayshi - landless like the wind (bi sarzamintar az baad) lyrics
- mixed matches - reachout lyrics
- bloodgang bldg - freediablobaby lyrics
- gladir cabral - este país lyrics
- mary coughlan - ride on lyrics
- wild pumpkins at midnight - 7 sisters lyrics
- reece murdki - eighteen lyrics
- sph - senza riferimenti lyrics