ameet rasaili, suyog mahato, kailash jung karki - sunideunah eh maya lyrics
Loading...
भन्न चाहन्छु, मनका कुरा
सुनिदेउन ए माया
पोख्न चाहन्छु, मनका कुरा
बुझिदेउन ए माया ।
तिम्रै बारेमा, सोची रहन्छु
तिम्रै बारेमा, खोजि रहन्छु
सुनिदेउ मेरो भावना
मनमा कयौ मेरो चाहना ।
कस्तो रोग लाग्यो, तिम्रै मायाको
भयो बाच्न नै गारो
तिम्रो माया, पाउन पनि
खै किन हो एति सारो ।
तिम्रै बारेमा, सोची रहन्छु
तिम्रै बारेमा, खोजि रहन्छु
सुनिदेउ मेरो भावना
मनमा कयौ मेरो चाहना ।
चन्द्रमा जस्तो, मुहार तिम्रो
म बिर्सु कसरी
उजेली बनि, आयौ तिमी
अन्धेरी रातको जुनकिरी जसरी ।
तिम्रै बारेमा, सोची रहन्छु
तिम्रै बारेमा, खोजि रहन्छु
सुनिदेउ मेरो भावना
मनमा कयौ मेरो चाहना ।
Random Lyrics
- tedonthebeat - corbin lyrics
- дайкири (daiquiri (rus)) - любите (love) lyrics
- кишлак (kishlak) - зависима (dependent) lyrics
- hamrahlíðarkórinn - haustvísur til máríu lyrics
- geisha - ventolíndream lyrics
- duvy - abuse it lyrics
- little big child - mal lyrics
- xenoswrld - iwannaknow lyrics
- siri gjære & tord gustavsen - where i belong lyrics
- not of man - the maddening lyrics