anju panta and sanup poudel - timro bahek lyrics
timro bahek lyrics
तिम्रो बाहेक अरु को छ र मैले लिने नाउँ?
तिम्रो साथ बिना कहाँ छ र मैले बाँच्ने ठाउँ?
hmm, तिम्रो बाहेक अरु को छ र मैले लिने नाउँ?
तिम्रो साथ बिना कहाँ छ र मैले बाँच्ने ठाउँ?
दुनियाँ त्यतै छोडेर, जे थिए बाधा तोडेर
आएँ तिमीसँगै मन+मुटु जोडेर
यस्तै यस्तै होस् तिम्रो माया, नफेरियोस् कहिले
तिम्रो मायामा जिन्दगी बिताउन पाउँ जहिले
यस्तै यस्तै होस् तिम्रो माया, नफेरियोस् कहिले
तिम्रो मायामा जिन्दगी बिताउन पाउँ जहिले
भेटिन भने कुनै पल, देखिन भने कुनै पल
डरले यो मन दुख्छ प्रिय
मनमा राख्छु भन्न पर्दैन, आँखामा राख्छु भन्न पर्दैन
तिम्रो साथ भए पुग्छ मलाई, पुग्छ, प्रिया
यस्तै यस्तै होस् तिम्रो माया, नफेरियोस् कहिले
तिम्रो मायामा जिन्दगी बिताउन पाउँ जहिले
जीवनको आशा तिमी हौ, मनको भरोसा तिमी हौ
तिमी बाहेक अरु खास छैन
खुसी साट्ने पनि तिमी हौ, जुनी काट्ने पनि तिमी हौ
अब अरु कसैको मलाई विश्वास छैन, छैन
यस्तै यस्तै होस् तिम्रो माया, नफेरियोस् कहिले
तिम्रो मायामा जिन्दगी बिताउन पाउँ जहिले
यस्तै यस्तै होस् तिम्रो माया, नफेरियोस् कहिले
तिम्रो मायामा जिन्दगी बिताउन पाउँ जहिले
Random Lyrics
- moses moses - the saddest christmas ever lyrics
- h a g h o r r o r - love theme (feat. madelyn darling) lyrics
- saca - p.e.m.f.s. lyrics
- triple6leopard - intro lyrics
- ruby ibarra - a thousand cuts lyrics
- greyson relix - bring into line (bil) lyrics
- a. s. m. (a state of mind) - grape lyrics
- unsaved - posthumous remorse lyrics
- sarah liberman - the great exchange lyrics
- iamchriscraig - wet! lyrics