anju panta - parkhai lyrics
Loading...
[chorus]
हरेक साँझ घर आँगनमा
दियो बालेर बसेकी छु
हरेक साँझ घर आँगनमा
दियो बालेर बसेकी छु
फर्की आउछ, मेरो माया
यही भ्रम पालेर बसेकी छु
हरेक साँझ घर आँगनमा
[verse 1]
छोडी गयो उसले
छोडी गयो उसले
घाउ दिएर छाती भरी
छोडी गयो उसले
घाउ दिएर छाती भरी
छिया+छिया, यो मुटुलाई
आँशुले टालेर बसेकी छु
[chorus]
फर्की आउछ, मेरो माया
यही भ्रम पालेर बसेकी छु
हरेक साँझ घर आँगनमा
[verse 2]
उ मेरो हुदै भएन
उ मेरो हुदै भएन
मनको नाता रह्यो त्यही पनि
उ मेरो हुदै भएन
मनको नाता रह्यो त्यही पनि
सिउदो भरि उसको नामको
रङ्ग हालेर बसेकी छु
फर्की आउछ, मेरो माया
यही भ्रम पालेर बसेकी छु
[chorus]
हरेक साँझ घर आँगनमा
दियो बालेर बसेकी छु
फर्की आउछ, मेरो माया
यही भ्रम पालेर बसेकी छु
[outro]
यही भ्रम पालेर बसेकी छु
यही भ्रम पालेर बसेकी छु
hm, hm, hm, hm
Random Lyrics
- ケツメイシ (ketsumeishi) - gokon queen lyrics
- fats'e - roses by the door lyrics
- bruiser wolf - dog food lyrics
- čuka bgd - otrov lyrics
- neetesh jung kunwar - kholai khola lyrics
- ケツメイシ (ketsumeishi) - 失恋 (shitsuren) lyrics
- advantage lucy - シトラス (citrus) lyrics
- rexobn - all alone lyrics
- g perico - welcome home lyrics
- prem dhoj pradhan - ghumti ma na aau hai lyrics