ankit babu adhikari feat. nishan bhattarai & eleena chauhan - k maya lagchha ra? lyrics
जुन उदाउने तारा लाग्ने सधै राति राति
एक्लै झ्यालमा बसि मैले कति हेर्नु माथि
जुन उदाउने तारा लाग्ने सधै राति राति
एक्लै झ्यालमा बसि मैले कति हेर्नु माथि
कालो कपाल घुंग्रियो, मनमा माया उम्रियो
कति बस्नु हेरेर, राख मायाले बेरेर
कति डुल्छौ वरिपरी भुन्भुनाउदै मौरी सरि
कति हेर्छौ घरि घरि ज्यान सुकला लौरी सरि
कति डुल्छौ वरिपरी भुन्भुनाउदै मौरी सरि
कति हेर्छौ घरि घरि ज्यान सुकला लौरी सरि
के माया लाग्छ र?
उखुम नै लाग्छा नि
मेरो याद आउछ र?
हुर हुरी औछा नि, हौ
तिमीलाई हेरे पुग्छ किन जानु अन्तो?
तिम्रो यती माया पाए जाग्छ तन्तु तन्तु
तिमीलाई हेरे पुग्छ किन जानु अन्तो?
तिम्रो यती माया पाए जाग्छ तन्तु तन्तु
नछोप त्यो मुहार बनाइँदिन्छु जुहार
मेटाई देउ तल तल, लाग्दैन पर अल्मल
यतै बसे डालीगुड, गुलेलीले झार्देलन
तिमी डाँफे, मै मैना पासो भित्र पार्देलान
यतै बसे डालीगुड, गुलेलीले झार्देलन
तिमी डाँफे, मै मैना पासो भित्र पार्देलान
के लैजान्छौ सँगैमा?
घुनटुंगटुंग भगाई
राखछौ के त संगै मा?
पाखुरीमा समाई, हा
के माया लाग्छ र?
उखुम नै लाग्छा नि
मेरो याद आउछ र?
हुर हुरी औछा नि, हौ
के लैजान्छौ सँगैमा?
घुनटुंगटुंग भगाई
राखछौ के त संगै मा?
पाखुरीमा समाई, हा
Random Lyrics
- ready4jerri - a word in advance lyrics
- depeche mode - personal jesus (live in berlin) lyrics
- charli xcx - 2bad (solo) lyrics
- 神山羊 yoh kamiyama - アイスクリーム (ice cream) lyrics
- chri$tian gate$ - star {explicit} lyrics
- drip182 - cell phone broke lyrics
- w o l f c l u b - driving through the night to you lyrics
- francisco mejia - sky lyrics
- жемчуg (jemchug) - выйди на улицу (get outside) lyrics
- yungless - rockstar lyrics