ankit shrestha - anaginti aatma lyrics
Loading...
म कहाँ छु?
ताराहरु यहाँ देख्नै गाह्रो
जाडो महिना पनि कति सारो
हो यहाँ
म कहाँ छु?
ई अनगिन्ति आत्माहरु
को भिडमा म हराएँ कहाँ ?
तर तिमि, तिमिलाइ खै के को चिन्ता छ र?
तर तिमि, तिमि आफ्नै धुनमा रमाउने गर
म कहाँ छु?
पानिहरुमा पनि तिम्रै छायाँ
हेरी टोलाउँछु माया
आज म
म कहाँ छु?
ई रातो हरियो बत्तिहरु
बिस्तारै धमिलो
हुँदैछ यहाँ
तर तिमि, तिमिलाइ खै के को चिन्ता छ र?
तर तिमि, तिमि आफ्नै धुनमा रमाउने गर
तर तिमि, तिमिलाइ खै के को मत्लब छ र?
तर तिमि, अन्धकार संगै नाच्ने गर
Random Lyrics
- stage moms - california cream lyrics
- dru e amarante - os coringa de lebrao lyrics
- alinne garruth - abre alas lyrics
- אלון עדר - rak lo livkot - רק לא לבכות - alon eder lyrics
- roberta miranda - dia d lyrics
- the garden - a fool's expedition lyrics
- אלון עדר - mashehu echad lehafsid - משהו אחד להפסיד - alon eder lyrics
- trick the riddle - columbus day lyrics
- banda beni - rivers of pabillon’s lyrics
- freddy mac - endgame lyrics