ankit shrestha - katha lyrics
Loading...
सधै तिम्रो हात समाए
तिम्रा कथाहरुमा रमाए म
थोरै थोरै आशा राखि
सानो सानो पाइला टेकी गयेछौ
कालो कालो आकाशबाट
मेरो नाम कति बोलाऊछौ?
जिबन धेरै छोटो
अध्यारो बाटो
उझ्यालो कसले देखाउने होला?
“छिटो घर फर्की आउनु
तिमीलाई सम्झी बसिरहेको छु”
समाएलाइ रोक्न सकिन
धेरै ढिला नि भैसकेछ आज
अब तिम्रो मुस्कान र न्यानो
काखको माया कहिले पौने हो?
जिबन धेरै छोटो
अध्यारो बाटो
उझ्यालो कसले देखाउने होला?
सधै तिम्रो हात समाए
तिम्रा कथाहरुमा रमाए म
थोरै थोरै आशा राखि
सानो सानो पाइला टेकी गयेछौ
Random Lyrics
- the404studios - vape king lyrics
- cudea - пока не умер (until dead) bonus track lyrics
- jordann - café speed lyrics
- kanaku y el tigre - canadá lyrics
- joey nunz - let’s run away lyrics
- derrama - traidor lyrics
- apples (uk) - reason 45 lyrics
- gods are ghosts - lights warming skin lyrics
- nxle - castle lyrics
- high school musical 2 - what time is it? lyrics