apurva tamang - mann ka bhawana lyrics
Loading...
[verse 1]
मनमा कुरा खेली रह्यो आज मेरो
मनका भावनाहरुलाई कसरि रोकु म
तिमीलाई देख्दा जहिले मन अतालिने गर्छ
तिम्रो बोलि सुन्दा मनले धुन गुनगुनाउने गर्छ
त्यसैले डर लाग्छ कि गुमाउने छु म तिमीलाई
जब कि तिमी मेरो हैनौ कसरि सम्झाउ यो मनलाई
ओ+हुम+हुम
[verse 2]
कास मैले थाहा पाए हुन्थ्यो तिम्रो मनको कुरा
तिमि संग मेरो कथा हुने होकी कतै पुरा
गहिरो त्यो आँखामा म डुबी सके
सोच्दै तिम्रो बारे मैले आज यो गीत लेखे
तर किन डर लाग्छ कि गुमाउने छु म तिमीलाई
जब कि तिमी मेरो हैनौ कसरी सम्झाउ यो मनलाई
ओ+हुम+हुम
ओ+हुम+हुम
Random Lyrics
- pede b - jeg har aldrig part 2 lyrics
- roddy hart - if we should meet again lyrics
- go carolina - ¿por qué? lyrics
- king dion - bowl (prod. cxdy) lyrics
- fiksin - growing lyrics
- josh ritter - brothers in arms lyrics
- robin banks - born 2 fly lyrics
- blazon stone - captain of the wild lyrics
- jair rodriguez - quédate lyrics
- edam edam - chlorine in the middle lyrics