apurva tamang - sunideu lyrics
Loading...
[verse]
ओह माया गाजलु आँखाको त्यो हेराई
सुनिरहू झैँ लाग्ने त्यो बोलाई
मायामा पारेऊ किन हो मलाई
हेर न सुनी दिन्छु कुरा त्यो सबै
तिम्रो हातमा हात थमाई
समाली राख्छु तिमीलाई सधैं
[chorus]
घामको त्यो किरण जस्तो उज्यालो हेराई
अन्धकारको जीवनमा
दिएउ माया धेरै
घामको त्यो किरण जस्तो उज्यालो हेराई
अन्धकारको जीवनमा
दिएउ माया धेरै
[bridge]
समय त बितेको थहा हुदैन तिमीसंग
तिम्रो न्यानो अंगालोमा
तिमी हास्दा जहिले कोरिंन्छ मनमा
खुशीको रंग मेरो न्यानो यो मुटूमा
[pre+chorus]
सुनिदेउ, आउने छ बाधाहरु धेरै
नछोडिदेउ मेरो साथ कतै
समाली राख्छु सधै तिमीलाई
[chorus]
घामको त्यो किरण जस्तो उज्यालो हेराई
अन्धकारको जीवनमा
दिएउ माया धेरै
घामको त्यो किरण जस्तो उज्यालो हेराई
अन्धकारको जीवनमा
दिएउ माया धेरै
Random Lyrics
- kiiara - i still do (stripped) lyrics
- lilbubblegum - money heist lyrics
- runningtripping - to be dead again lyrics
- skullcrusher - lift lyrics
- dark mind/stroxx - mi camino (dir. argum3do) lyrics
- five back - green (prod. by young royce) lyrics
- sorronia - my eternal land lyrics
- damien dice braga - impromptu vaca lyrics
- hitha - we will last lyrics
- without a face - miserably privileged lyrics