arthur gunn - pralaya 'b' lyrics
Loading...
[verse 1]
बिहान किरणसँग आज उठे म
तिम्रै तस्वीर हेरि फेरि टुटे म
जानु छ धेरै टाढा आफ्नो गन्तव्य तिर, जसले
समय बितेको चालै नपाइ फेरि म झस्के
[pre+chorus]
पछाडि परेछु म यो संसारमा
भूले छु म आफ्नौ प्रलयमा
[chorus]
ooh, यही नै मेरो प्रलय
[verse 2]
फर्की आउछौ भनि म त कुरी बसेँछु
दिन थियो जब आफै हेरि रिसाएर बसेँछु
साथीभाइ सोधछन्, “के भयो तलाई आज”
हराए म आफैमा, गाह्रो छ जान भीड माझ
[pre+chorus]
पछाडि परेछु म यो संसारमा
भूले छु म आफ्नौ प्रलयमा
[chorus]
ooh, यही नै मेरो प्रलय
ooh, यही नै मेरो प्रलय
[bridge]
जिउनु छ जिउन मलाई
हरेसै नखाउ टुटेर
सपना छन् धेरै मेरो
केही हुने छैन झुकेर
[outro]
बिहान किरणसँग आज उठे म
तिम्रै तस्वीर हेरि फेरि टुटे म
ooh, यही नै मेरो प्रलय
ooh, यही नै मेरो प्रलय
Random Lyrics
- ill $ilva - shadows on the curtain lyrics
- augustfame - weeknd lyrics
- kafar dixon37 - hayabusa lyrics
- loganplayz - don't go that far lyrics
- avtechno! - lastear lyrics
- mob tactics - welcome to your nightmare lyrics
- larharyhmä - bensaa suonissa lyrics
- original cast of calvin berger - the fight lyrics
- davis mallory - one night in tel aviv lyrics
- hope tala - mad lyrics