arthur gunn - pralaya lyrics
Loading...
कता तिरा बग्दै छौ हावामा तिमी फर्की नहेरीकन?
ओराली+उकाली गर्दै, तर लिएर चोट भरिएको मन
जिन्दगी छ अनौठो, त्यही नि, तर जिवनमा छन धेरै रङ्ग
मनमा लाग्यो तिम्रो तिर
तर मायाले नै दिदो रैछ पिर
सूर्यझै उडाउ, जुन्न झै चम्किउ सबको समू छाउ
के नै छर जिन्दगी? दुइ दिनको हाँसो
तिमी समय कै धुन मा रमाउ
समझना को धुन गुनगुनाउ तिमी
अनि सम्झना कै धुन मा रमाउ
तर मनमा लाग्यो तिम्रो तिर
तर मायाले नै दिदो रैछ पिर
तर मनमा लाग्यो तिम्रो तिर
तर मायाले नै दिदो रैछ पिर
लेखेको त पाइन्छ नै, तर सोचेको गर्न गाह्रो किन?
मानिसको जीवन हाँसो, तर त्यो रुन्छ किन?
लेखेको त पाइन्छ नै, तर सोचेको गर्न गाह्रो किन?
मानिसको जीवन हाँसो, तर त्यो रुन्छ किन?
तर मनमा लाग्यो तिम्रो तिर
तर मायाले नै दिदो रैछ पिर
तर मनमा लाग्यो तिम्रो तिर
तर मायाले नै दिदो रैछ पिर
Random Lyrics
- totem of the heart - for your love lyrics
- lillune - colors lyrics
- saint rien - tell the truth lyrics
- flave-r & hailiga - ❌ du ❌ lyrics
- patrick feat. nailah blackman - wait lyrics
- landon cube - tattoos lyrics
- ecco2k - pxe lyrics
- hkt48 - 人差し指の銃弾 - hitosashiyubi no juudan lyrics
- served - psycho lyrics
- kae $oul - heart safe lyrics