asha bhosle - ma pyar bechidinchhu lyrics
[lyrics for “ma pyar bechi dinchhu” in nepali]
[intro]
आ, ह
[chorus]
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
दिलको झङ्कार बेचिदिन्छु?
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, को किन्छ मेरो
दिलको झङ्कार बेचिदिन्छु?
प्यार बेचिदिन्छु, म प्यार बेचिदिन्छु, बेचिदिन्छु, बेचिदिन्छु
[instrumental break]
[verse 1]
छाती भरी छ मेरो मैलाई पोल्ने राप
मन्दिरमा छम्छमाई, मन्दिरमा छम्छमाई
म पोखिदिन्छु पाप
म साँझ बेचिदिन्छु, बिहान बेचिदिन्छु
म साँझ बेचिदिन्छु, बिहान बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
को किन्छ मेरो चोखो भगवान बेचिदिन्छु?
[chorus]
प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
दिलको झङ्कार बेचिदिन्छु?
प्यार बेचिदिन्छु, म प्यार बेचिदिन्छु, बेचिदिन्छु, बेचिदिन्छु
[verse 2]
ए सुख खोज्ने मान्छे, आओ नजिक आओ
बिर्सन्छु म मलाई, बिर्सन्छु म मलाई
बर्बाद पारि जाओ
म आँशु बेचिदिन्छु, रगत बेचिदिन्छु
म आँशु बेचिदिन्छु, रगत बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
को किन्छ मेरो, प्यारो संसार बेचिदिन्छु?
[chorus]
प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
दिलको झङ्कार बेचिदिन्छु?
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, को किन्छ मेरो
दिलको झङ्कार बेचिदिन्छु?
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
दिलको झङ्कार बेचिदिन्छु?
प्यार बेचिदिन्छु, म प्यार बेचिदिन्छु, बेचिदिन्छु, बेचिदिन्छु
Random Lyrics
- juice wrld - it's not that easy lyrics
- daz - kd lyrics
- lovesomemama - аптечка* (first and kit) lyrics
- filipone lyrics lyrics
- the toilet bowl cleaners - justin bieber farts lyrics
- chloe lilac - here's your song lyrics
- motörhead - going to brazil [rock in rio, brazil, september 25 2011] lyrics
- (the medic) - medic in effect lyrics
- bruna karla - pensou em mim lyrics
- 100 nosamba - na areia do mar lyrics