astha tamang-maskey - chodera najau lyrics
Loading...
[verse 1]
एकछिन भेट्छु आफूसित
फुर्सद हुँदैन धेरै तर
छोडेर आफूलाई त्यतै तिर
हिँड्छु म फेरी अन्तै तिर
[chorus]
हराएको हैन
म बदलिएको छैन
खोज्छु म छु त्यहीँ
खोजे त्यही म हु
छोडेर नजाऊ
छोडेर नजाऊ
छोडेर नजाऊ
छोडेर नजाऊ
[verse 2]
भेटिन्छु फेरी
जहाँ म छोडिएको हुन्छु
म हुन्छु त्यहीँ
भेटिन पर्खिएको हुन्छु
देखेर आफूलाई खुसी हुन्छु
हिडि दिन्छु म आफै सित
[chorus]
हराएको हैन
म बदलिएको छैन
खोज्छु म छु त्यहीँ
खोजे त्यही म हु
छोडेर नजाऊ
छोडेर नजाऊ
छोडेर नजाऊ
छोडेर नजाऊ
Random Lyrics
- packard browne - uuus2 lyrics
- tanagra - the undying light lyrics
- bon qui qui - oh no he didn't lyrics
- ace spectrum - don't send nobody else lyrics
- leroy everest - her interlude lyrics
- dame - fünf goldene regeln lyrics
- the world/inferno friendship society - second chance saloon lyrics
- the showman houdeeeni - monopoly lyrics
- kari - maske lyrics
- kofee atah - summer lyrics