bahaav - dhuaan lyrics
[verse 1]
बगिरहन्छ समय को नदी
हेरिरहन्छौ के केहि नगरी
तैरी आइदेउन, पर्खिरहेछु
बुनौन अब आफ्नै जिन्दगी
[pre+chorus 1]
अध्याँरो छ तिम्रो जीवन त्यो पारी
एकान्तमा लुकिरहने होकी?
यता हेरन, सबैलाई छोडि आउ
म बसिरहेछु, म बसिरहेछु
[chorus]
माया तिम्रो बोकी आउन
माया तिम्रो बोकी आउन
माया तिम्रो बोकी आउन
माया तिम्रो बोकी आउन
[verse 2]
थाहा छैन कति टाढा हुन्छ
त्यो संसार, त्यो संसार
चोट अंगालेर, पाइला सम्हालेर
हिडौन, संगै हिडौन
[verse 3]
टाढाबाट धुँवा र आगो देख्छु म
डराउछ मटुु मेरो सोच्छ सपनी हो कि यो?
अनौठो अनौठो चित्र देखेर
अनौठो अनौठो खबर सुनेर
यो मनलाई कसरी बाँधिराखु म
[pre+chorus 2]
गहिरो छ जीवनको अर्थ यो पारी
सोचाइमा नै डुबिरहने हो कि?
आँट गरन, बिगत छोडि आउ
म बसिरहेछु, म बसिरहेछु
[chorus]
माया तिम्रो बोकी आउन
माया तिम्रो बोकी आउन
माया तिम्रो बोकी आउन
माया तिम्रो बोकी आउन
Random Lyrics
- edu kettunen - voimavirtaa lyrics
- crucial star (크루셜스타) - 낙엽 (fallen leaves) lyrics
- bootleg gizzard - murder of the universe (live at red rocks '22) lyrics
- xarms - used lyrics
- lil car 227 & rotor. - trust issues lyrics
- key lows - demon time lyrics
- alameda - vuelo de cristal lyrics
- tilden parc - pure spirit lyrics
- alsarah & the nubatones - soukura (it’s late) lyrics
- luv.r [de] - switchin' sides lyrics