![azlyrics.biz](https://azlyrics.biz/assets/logo.png)
bahaav - udaan lyrics
कस्तो परिवेशमा हामी हुर्केछौ?
समाजको सोचमा किन बन्धेको?
आफ्नो स्थान बनाउन कति सघंर्ष गर्नु म?
यस्तो रितीहरु कसले थालेको?
देख्छु म चारैतिर
अत्याचार सही, अत्याचार सही बसि
कोइ बोलिदिने नभाको?
की जिउनुनै अपराध हो?
कोइ बोलिदिने नभाको? उहु
जूनमा खुट्टा टेकी कति सालै अघि
गगन भ्रमण गर्ने बुद्धी बोकि
यहाँ तर पनि
थिचोमिचो चलि रहेछ
दृष्टिहिन भइसक्यौँ हामी, हामी
कोइ बोलिदिने नभाको?
की जिउनुनै अपराध हो?
कोइ बोलिदिने नभाको? उहु
कोइ बोलिदिने नभाको?
की जिउनुनै अपराध हो?
कोइ बोलिदिने नभाको?
की जिउनुनै अपराध हो?
ससांरको यस्तो कुराहरुले मलाई फरक पर्नेछैन
कोशिसमा जती बाधा आएपनि दिशाहीन म हुनेहैन
आसमान छुनेछु म
तैयार छु म
आसमान छुनेछु म
तैयार छु अब
कुनै निर्णय चाँहिदैन अब
म उडान को चरी हुँ
सबैको सिमित आदर्श तोडि
नयाँ क्षितिजतिर उड्ने छु
कुनै निर्णय चाँहिदैन अब
म उडान को चरी हुँ
सबैको सिमित आदर्श तोडि
नयाँ क्षितिजतिर उड्ने छु, उड्ने छु
Random Lyrics
- plvtinum - the devil wears prada - sped up lyrics
- oddjobs - b96 lyrics
- mordecai - calling for you lyrics
- hache souza - loreley lyrics
- skyler rossa - deep (feat. randy white) lyrics
- v-3 (columbus, oh) - end of the bar lyrics
- drifaygo - cunt lyrics
- salviux - bella vita lyrics
- anuv jain - husn lyrics
- liam starica - serene lyrics