bartika eam rai - si/ma- [na] lyrics
Loading...
[verse 1]
उड्ने रहर उसको कल्पनाभरि
दिन-रात-साल सपनाभरि
बनेर चरी आकाशै-आकाश डुल्ने
जमीनमै सिमित भए म सधैँ हू पानी
सिमाना कोरी सपना खोस्ने
जिउँदै यो आत्माको यहाँ औकाद तोक्ने
ऊ कति सक्षम छ, असक्षम कति
उसको क्षमताको अन्दाजी गर्न हौ को तिमी?
[bridge]
बगिजाने सिमाना, बगिजाने सिमाना
उडिजाने सिमाना, मेटीजाने सिमाना
बगिजाने सिमाना, बगिजाने सिमाना
उडिजाने सिमाना, मेटीजाने सिमाना
[verse 2]
उडिजाने माटो, बगिजाने पानी
चलिरहेको मुटुलाई कागजमा बाँधी
कहाँको अधिकारले कसको लागि बनायौं
[outro]
सि—मा—ना
सि—मा—ना
Random Lyrics
- lil loaded - t'd up lyrics
- bobby darin - i guess i'm good for nothing but the blues lyrics
- ruin your day - ice t lyrics
- village hymns - revive us lyrics
- jhett - sweetest feat. lisa lyrics
- the fall - ludd gang lyrics
- the mynabirds - what we gained in the fire lyrics
- the meteors - please don’t touch lyrics
- us the duo - jingle bells / jingle bell rock lyrics
- jacques dutronc - la maison des rêves lyrics