bekcha - nabola masanga lyrics
Loading...
[verse 1]
अल्झिएर बस्न मेरो मनले चाहेन
के चाहन्छौ म बाट तिमी नबिराई भन
अल्झिएर बस्न मेरो मनले चाहेन
के चाहन्छौ म बाट तिमी नबिराई भन
बिरामी मन लिएर बसीरहुँ म
मानेर तिमी बिना मेरो जिन्दगी छैन
[chorus]
नबोल म संग टाढिने भए
नभेट म संग छुटिने भए
नबोल म संग टाढिने भए
नभेट म संग छुटिने भए
म पागल हुँदै छु
म पागल हुँदै छु
म पागल हुँदै छु
म पागल हुँदै छु
[verse 2]
के कोरुँ चिठी तिम्ले च्यात्ने भए
के लेखुँ म गीत तिम्ले नसुन्ने भए
के कोरुँ चिठी तिम्ले च्यात्ने भए
के लेखुँ म गीत तिम्ले नसुन्ने भए
मेरो भईदिने हैनौ तिमी
मेरो भईदिने हैनौ तिमी
सुनिदेउन प्रिए
आवाज मेरो मर्दै छ आज
सुनिदेउन मलाई
[outro]
नबोल म संग टाढिने भए
नभेट म संग छुटिने भए
Random Lyrics
- dance movie - requite lyrics
- satarial - eternity lyrics
- bùi lan hương - ngày mai em sẽ thành ký ức lyrics
- iamnotshane - privacy lyrics
- ll paipa - waterfall lyrics
- sude bulut - aşk tadında lyrics
- миша майер (misha mayer) - дама-криминал (lady-crime) lyrics
- loopstick - maintenant tu vois lyrics
- vince ash - rl jumpsuit lyrics
- abor & lil rainbow - schauspieler lyrics