
bikki gurung - samjhana lyrics
Loading...
[verse 1]
आँखा जस्तै मन छ भारी
सम्झना सबै समाली राखी
जाँदै छु म टाढा कतै
बिर्सन दिनु मलाई है
[chorus]
बिर्सनुलाइ गारो छैन
सम्हाली राख सम्झना
कस्तो समय र परिस्थिति
तिम्रो र मेरो भाग्य जस्तै
सम्झिनेलाइ सम्झना बिर्सनेलाई बिर्सना
{verse 2]
तिमी नै मेरो साहारा हौ
तिमी नै मेरो रहर हौ
तिमी बाहेक अरु कसले मलाई बुझ्न् सक्छर
तिमी बिनाको जिन्दगी खै केको जिन्दगी
टाढा हुनु, डर लाग्छ बिर्सन दिनु मलाई है
[chorus]
बिर्सनुलाइ गारो छैन
सम्हाली राख सम्झना
कस्तो समय र परिस्थिति?
तिम्रो र मेरो भाग्य जस्तै
सम्झिनेलाइ सम्झना बिर्सनेलाई बिर्सना
Random Lyrics
- millones de casas con fantasmas - mandolín lyrics
- kamika austin - death lyrics
- ajax the lesser - 202 freestyle lyrics
- xov - trasiga skor lyrics
- marko glass - trece timpu lyrics
- jopippins - all in the family lyrics
- auxxk - friendly lyrics
- the sound that ends creation - the cake mix drug bust lyrics
- elijah holcomb - early morning xanny lyrics
- henrique e juliano - ame o tanto que puder lyrics