
biralo band - chineko chainau lyrics
Loading...
के के सुन्यौ, तिमीले
मेरो बारेमा
मेरो बानि नराम्रो
बोलि नमिठो
मान्छे बिग्रेको रे
म यस्तै नै छु
तिमी जस्तो गर्छौ
म त्यस्तै गर्छु
तिम्रो लागि
म यस्तै नै छु
तिमी जस्तो सोच्छौ
म त्यस्तै नै छु
तिम्रो लागि
तिमीले चिनेको छैनऊ
मलाई
तिमीले चिनेको छैनऊ
मलाई
अरूलाई मात्र हेरे छौ
आफ्नो कस्तो छ बुझेछौ
तिमीले तिमीलाई चिनेको जस्तो
चिन्दैनन् अरूले
तिमीले चिनेको छैनऊ
मलाई
तिमीले चिनेको छैनऊ
मलाई
तिमीले चिनेको छैनऊ
मलाई
तिमीले चिनेको छैनऊ
मलाई ।(मलाई)
तिमीले चिनेको छैनऊ
मलाई
तिमीले चिनेको छैनऊ
मलाई
तिमीले चिनेको छैनऊ
मलाई
तिमीले चिनेको छैनऊ
मलाई
के के सुन्यौ, तिमीले
मेरो बारेमा
मेरो बानि नराम्रो
बोलि नमिठो
मान्छे बिग्रेको
रे
Random Lyrics
- chemseir - #yolo lyrics
- zibinwop - громко много (loudly and a lot) lyrics
- ray collins - inla freedom fighters lyrics
- kenzo balla - where they at? (pop em) lyrics
- barryex - vtrende lyrics
- obijuan - wavestarter lyrics
- pello - champion lyrics
- praiser a - thought i was loving lyrics
- ufo361 - deepwater_999 lyrics
- sam claudio - no more mr. nice guy lyrics