
birendra ghimire - badhyata lyrics
सपनी मा देखे तिम्लाइ पैला भन्दा भाछौ भिन्नै
पैला जस्तै याद आउँछ मलाइ पैला जस्तै सताइरछौ
हरपलहर छ्यड मात्र तिम्लाइ
नै देख्छु
मुख ले भन्छ बिर्सी सके हैन
मन मा जैले तिमी हुन्छौ
परिस्थिति त्यस्तै थियो बाद्ध्यता ले साथ छुट्यो
आशमा म बसि राछु तिमी आँउछौ भनी
पैला भेट्ने ठाउँ मा अझै पनि कुरिराछु
पैसा सैसा छैन त्यही नि सुर्य चुरोट तानी राछु
धुवा भित्र तानी मन मा अनेक कुरा सोची राछु
भित्र बाट दुखी छु तर मुख मा हाँसो देखाउदैछु
आफू खुसी हुदिन तर तिम्रै खुसी मागिराछु
तिम्रो याद मेटाउन यहाँ उहाँ भागिराछु
मोबाईल को तिम्रो फोटो
पट्क पटक डिलिट गर्छु
सम्झना मा आउछौ तिमी फेरि फोटो खोज्न थाल्छु
ठुलो ठूलो आँखा तिम्रो रिसाउने बानी एइ
चंचले त्यो स्वभाव
तिम्रो मोटो मोटो छाला
गोलो गोलो गाला तिम्रो
घाँटिमा त्यो लाइदिन्छु माला
रिसाएर भने पनि माँया छ है गाडा
एक अर्काको हात थामी संगै रमाउला ।
कैले तिम्रो आँखा मा आँसु झर्न दिन्न
तिम्रो मुस्कान लाई कैले पनि निब्न दिने छैन ।
जब पैलो पटक देखे तिम्लाइ मेरो मुटु नै रोकियो अनेक सपना देखियो
मन मुटु मस्तिष्क मा तिम्रै नाम कोरियो ।
सम्झना मा आउँछौ तिमी लाग्छ मलाइ जादु
याद मा म बसि राछु भाछु म बेकाबु
सधै तिम्रै यादमा म बसि रा छु सानू
हिजो राती सपनी मा देखे तिम्लाइ एइ
बोलाउन खोजे तर बोलिनौ नि है!
के सारो रिसाको र न रिशाउन है
तिम्रै याद मा हरेक दिन तड्पिराछु मै?
हिजो राती सपनी मा देखे तिम्लाइ एइ
बोलाउन खोजे तर बोलिनौ नि है!
के सारो रिसाको र न रिशाउन है
तिम्रै याद मा हरेक दिन तड्पिराछु मै?
सपनी मा देखे तिम्लाइ पैला भन्दा भाछौ भिन्नै
पैला जस्तै याद आउँछ पैला जस्तै सताइरछौ
हिजो राती सपनी मा देखे तिम्लाइ!!
Random Lyrics
- lil rocket launcher - wet rpg, pt. 2 lyrics
- magdaleine de lioncourt - puppenhaus lyrics
- caylee hammack - small town hypocrite (remix) lyrics
- julen garcía - madrid tropical lyrics
- stephen stanley - no hopeless soul - cinematic version lyrics
- love bites - dystopia symphony lyrics
- jimi - yellow submarine lyrics
- ol' kainry - du rap sale et des billets lyrics
- nay 374 - ты армянин (you're armenian) lyrics
- twiceyoung - 1 am lyrics