chhewang lama - samjhana timro lyrics
Loading...
[verse 1: chhew-ng & sanjeet]
हिजो जस्तै लाग्छ भेटेको
तिमीसंगै हास्दै बोल्यको
दिन बित्दै छ
यहाँ तिम्रो यादमा
[chorus 1: chhew-ng & sanjeet]
सम्झाना तिम्रो आहिरहन्छ
सम्झाना तिम्रो आहिरहन्छ
तिम्रोनै माया लागि रहन्छ
तिम्रोनै याद आहिरहन्छ
[verse 2: chhew-ng & sanjeet]
सायद तिमीलाई थाह छैन
भोक निन्द्रा आज भोली लाग्दैन
एकचोटि तिमीलाई भेटेर
मनको कुरा नभनी भा छैन
तिमी बुझल
[chorus: chhew-ng & sanjeet]
सम्झाना तिम्रो आहिरहन्छ
सम्झाना तिम्रो आहिरहन्छ
तिम्रोनै माया लागि रहन्छ
तिम्रोनै याद आहिरहन्छ
[verse 3: chhew-ng & sanjeet]
चुलबुले बानी तिम्रो नस्सालु हेराई
घायल बनायो मलाई
टोलाई रहन्छु म एक्कोरीहेर
संसार सारा भुलाई
[[chorus: chhew-ng & sanjeet]
सम्झाना तिम्रो आहिरहन्छ
सम्झाना तिम्रो आहिरहन्छ
तिम्रोनै माया लागि रहन्छ
तिम्रोनै याद आहिरहन्छ
Random Lyrics
- dark century - cicatrice lyrics
- lauriete - santa promessa lyrics
- darkaeon - collapsing sky lyrics
- kuchicola - talking to your ex lyrics
- street katz - lose it lyrics
- vocal - maskerade lyrics
- domcorleo - relapse lyrics
- olu bliss - wildfire lyrics
- edu alvs - escrito nas estrelas lyrics
- newsong - bellwether lyrics