chumbak - thik thik lyrics
[verse 1]
ठिक छैन यहाँ केही पनि
सधैँ येस्तै रहेर नि
सधैँ तेस्तै हुँदैन नि
भागेर नथाके पनि
पइन केही ढाटेर नि
सधैँ तेस्तै हुँदैन नि
[verse 2]
ठिक छैन यहाँ केही पनि
सधैँ येस्तै रहेर नि
सधैँ तेस्तै हुँदैन नि
भागेर नथाके पनि
पइन केही ढाटेर नि
सधैँ तेस्तै हुँदैन नि
[chorus]
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो केही
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो केही
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो केही
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो बानी
[verse 3]
पुग्दैन यहाँ जति पनि
धेरै माया बड्ने बानी
सधैँ येस्तै हुँदैन नि
भौतारिएर भागे पनि
घर फर्किने मेरो बानी
घर फर्किने मेरो बानी
[chorus]
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो केही
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो केही
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो केही
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो बानी
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो केही
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो केही
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो केही
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो बानी
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो केही
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो केही
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो केही
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो बानी
[outro]
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो केही
ठिक, ठिक, ठिक, ठिक
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो केही
ठिक, ठिक, ठिक, ठिक
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो केही
ठिक, ठिक, ठिक, ठिक
ठिक, ठिक, ठिक, ठिक, छैन मेरो केही
ठिक, ठिक, ठिक, ठिक
Random Lyrics
- joaicon - a fucking break lyrics
- depeche mode - blue dress (demo version) lyrics
- 2oodark - scum freestyle lyrics
- fortuna fugaz guatemala - lluvia y dolor lyrics
- cioffi - sola (ti amo) lyrics
- ronnie spector - all i want lyrics
- gianniman19 - don”t be dumb : order of protection lyrics
- the modern ilk - lights out lyrics
- qoqo - элесин (elesin) lyrics
- diviaxel - ландшафт (landscape) lyrics