cobweb - ko hou lyrics
तर्की तर्की जाने तिमी भन, को हौ? को हौ?
यो मन चोरी भागी जाने भन, को हौ? को हौ?
तर्की तर्की जाने तिमी भन, को हौ? को हौ?
यो मन चोरी भागी जाने भन, को हौ? को हौ?
तर्की तर्की जाने तिमी भन, को हौ? को हौ?
यो मन चोरी भागी जाने भन, को हौ? को हौ?
आकाशको जुन हौकी तिमी, बिहानीको किरण?
आकाशको जुन हौकी तिमी, बिहानीको किरण?
मोहनी तिम्रो त्यो रुपले मात लाग्यो, मात लाग्यो है
जादू यो कस्तो चलायौ झुम्न थाल्यो, झुम्न थाल्यो मन
मोहनी तिम्रो त्यो रुपले मात लाग्यो, मात लाग्यो है
जादू यो कस्तो चलायौ झुम्न थाल्यो, झुम्न थाल्यो मन
मिठो सपना होकी तिमी, आखाँको नानी?

Random Lyrics
- walt disney records - nuits d'arabie (2019) lyrics
- leniv skye - all things & amethyst lyrics
- lurlean hunter - have you met miss jones lyrics
- iiris - chaos lyrics
- achille - battements de cils lyrics
- damien styles - bad bitch energy lyrics
- emcee jth - rockstar lyrics
- gurldoll - poison lyrics
- slick killa - if i witness anything lyrics
- piston damp - another pain (blue hearts version) lyrics