azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

cobweb – mercedes benz lyrics

Loading...

[chorus]
तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियाै तिमी कसैको लागि दो-बाटोमा

खोजी हिडे बिपनीमा तर मैले भेटाउन सकिन तिमीलाई
सायद तिमी भेटेको भए घुमाउन लान्थे
तिमीलाई mercedes benz मा, mercedes benz मा

[verse]
सपनीमा मसुक हासीँ कहाँ गयाै तिमी taxi मा?
बिहानीको किरण सँगै खोज्न हिड्छु म कहाँ-कहाँ

भेटाउन सकिन मैले कहाँ हरायाै हावाको लहर सँगै

[bridge]
सायद तिमी भेटेको भए घुमाउन लान्थे
तिमीलाई mercedes benz मा, mercedes benz मा
सपनीमा मसुक हासीँ कहाँ गयाै तिमी taxi मा?
बिहानीको किरण सँगै खोज्न हिड्छु म कहाँ-कहाँ

[chorus]
तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियाै तिमी कसैको लागि दो-बाटोमा
खोजी हिडे बिपनीमा तर मैले भेटाउन सकिन तिमीलाई
सायद तिमी भेटेको भए घुमाउन लान्थे
तिमीलाई mercedes benz मा, mercedes benz मा
mercedes benz मा

Random Lyrics

HOT LYRICS

Loading...