dharmendra sewan - gulab ko phool lyrics
Loading...
[verse 1]
कपालैमा सजीदिउकी गुलाबको फुल बनी
साजीदिउकि त्यो गालामा बनेर तिम्रो तिलहरी
[verse 2]
त्यो खाली खाली निधारमा रातो टिका भई सजिदिउकी
त्यो राम्रो चट्ट मिलेको नाकैमा टल्किने फूली भई सजिदिउकि
कम्मरैमा कम्मरैमा
बाधिहिड्ने पटुकी पो बनिदिउकी
हो..
बनिदिउकी त्यो सारीको फूलबुट्टा म
[verse 3]
त्यो पिपलपाते तिम्रो ओठको मुस्कानको कारण बनिदिउकी
हातै भरि रंगाउने मेहेन्दीको रंग गाढा गाढा बनिदिउकी
खाली खाली त्यो तिम्रो सिउदो
सिन्दुरले भरिदिउकी
कपालैमा सजिदिउकी
गुलाबको फूल बनी
Random Lyrics
- marcos menchaca - coincidencias lyrics
- banda la bocana - el porteñito lyrics
- el gil - alteridad lyrics
- jordan rager - dirt in my veins lyrics
- scorpinox - wastedwords lyrics
- molly parden & hollow hum - losing my religion lyrics
- alex vieira - quando a música tocar lyrics
- quadeca - no way lyrics
- glam go gang! - новый год lyrics
- hermess - siyah giyimin lyrics