
dinchen and the deons - juneli lyrics
[intro]
हो.. हो……
हो.. हो……
[chorus]
जुनेली रातैमा भेट भयो तिम्रो मेरो
सल्ले डाँरा चौतारीमा ओ हो
हो.. हो हो..
जुनेली रातैमा भेट भयो तिम्रो मेरो
सल्ले डाँरा चौतारीमा ओ हो
हो.. हो हो..
[verse 1]
सारा जग सुन सान, केवल तिमी र म
चंद्रमा मुस्काइ रछ, तारा हरु चम्की रछ
देखेर हाम्रो पिरती।
उडी उडी कानमा आयी, गिज्जै गिज्जै भन्छ जुनकिरी
यति राम्री सुन्दरीलाई, कसरी जाल मा पारेउ
भन्दिनौं हामीलाई पनि र।
[pre chorus]
कठै बरि जुनकिरी झिलीमिली पारी उडी
हो.. हो हो..
[chorus hook line]
जुनेली रातैमा..
[bridge]
पिरतीको माला, जुनेर माया
लाईदिउँला जुग्गै जानी।
रातो है टिका निधारमा टाँसी
सिंदूर छरि दिउला।
हो.. हो हो..
[chorus]
जुनेली रातैमा भेट भयो तिम्रो मेरो
सल्ले डाँरा चौतारीमा ओ हो
हो.. हो हो..
जुनेली रातैमा..
[verse 2]
सररर हावा चल्यो, उडायो पछ्यौरी
आँखा तरी लजाई सोध्छ्यौ, माया मलाई कति गर्छ्यौ ?
छाडदिनौ ज्यानलाई कुनै दिन।
भन्छु म राजा होइन, रानी तिमी बन्न सकिनौ
जति ढुक ढुकिनछ मन, म तिम्रै नै रहन्छु
दिए तिमीलाई यो जोबन।
[pre chorus]
कठै बरि जुनकिरी झिलीमिली पारी उडी
हो.. हो हो..
[chorus]
जुनेली रातैमा भेट भयो तिम्रो मेरो
सल्ले डाँरा चौतारीमा ओ हो
हो.. हो हो..
जुनेली रातैमा भेट भयो तिम्रो मेरो
सल्ले डाँरा चौतारीमा ओ हो
हो.. हो हो..
जुनेली रातैमा।
[outro]
हो हो.. हो हो..
हो हो.. हो हो..
हो हो.. हो हो..
हो हो.. हो हो..
Random Lyrics
- pete astor - emblem lyrics
- we are jeneric - the last song ever written lyrics
- krypt (tur) & teos808 - kapatkesiklerini lyrics
- hillsong worship & joel houston - tell the world (live) lyrics
- lovingly clad - uncomfortably clear lyrics
- glassdoor - amateur lyrics
- yahoo (yahoo) - wow lyrics
- pls&ty & miggy dela rosa - into the light lyrics
- 陳慧琳 (kelly chen) - 愛我不愛 (love me or not) lyrics
- dagger polyester - will lyrics