
dinchen and the deons - sodhina nabhana lyrics
[intro verse 1]
चट्ट हेरे तिमीलाई देखे बस्दियो मनमा
गाजलु आँखा नसालु हेरै छोइदियौ त न
[chorus]
तिम्रो नाम के हो, तिम्रो घर कहाँ हो, तिम्रो थर के हो
सोधिन नभन
तिम्रो नाम के हो, तिम्रो घर कहाँ हो, तिम्रो थर के हो
सोधिन नभन
[verse 2]
फर्की फर्की हेरिरहे म हेर्छौ कि भनेर
आस आसमा बसिरहे थे, फर्किन्छौ भनेर
[chorus]
तर कहाँ गकी, तिमी कुन ठाउँकी, कसकी हौ छोरी
खोजिन नभन
तिम्रो नाम के हो, तिम्रो घर कहाँ हो, तिम्रो थर के हो
सोधिन नभन
[pre chorus]
लैजाउ मलाई तिमीसँग
आउछु म त पछि पछि
लैजाउ मलाई तिमीसँग
आउछु म त पछि पछि
[chorus]
तिम्रो नाम के हो, तिम्रो घर कहाँ हो, तिम्रो थर के हो
सोधिन नभन
[verse 3]
मस्की मस्की हिँडिरहे थे त्यही दो बाटोमा
कसलाई खोजेकी, कसलाई कुरेकी आतिन्छु सोचेर
अघि अघि हिडिरहेछौ पछि पछि म
हेर्दा हेर्दिनौ बोल्दा बोल्दिनौ म पनि अल्लारे
[chorus]
तिम्रो नाम के हो, तिम्रो घर कहाँ हो, तिम्रो थर के हो
सोधिन नभन
[pre chorus]
लैजाउ मलाई तिमीसँग
आउछु म त पछि पछि
लैजाउ मलाई तिमीसँग
आउछु म त पछि पछि
[chorus]
तिम्रो नाम के हो, तिम्रो घर कहाँ हो, तिम्रो थर के हो
सोधिन नभन
तर कहाँ गकी, तिमी कुन ठाउँकी, कसकी हौ छोरी
खोजिन नभन
[outro]
हा हा हा हा हा हा …
हा हा हा हा …
सोधिन नभन
हा हा हा हा हा हा …
हा हा हा हा …
खोजिन नभन
Random Lyrics
- zxngal - sharp lyrics
- brockhampton - miracles* lyrics
- noe1! - powder lyrics
- bryant myers - luz verde lyrics
- sahida apsara - black sweetness lyrics
- jath - extase_23 lyrics
- brock walsh - paper doll lyrics
- mori briscoe, milo floxks & jus waxkem - striker lyrics
- blxty - change* (7/17/25 snippet) lyrics
- dolleater - dark star lyrics