![azlyrics.biz](https://azlyrics.biz/assets/logo.png)
diwas gurung - aafni bhanne lyrics
Loading...
आफ्नी भन्ने प्रियेसीलाई केको केको मात लग्यो?
पहिले पहिले हास्थे माया अहिले अहिले पाप लग्यो
आफ्नी भन्ने प्रियेसीलाई केको केको मात लग्यो?
पहिले पहिले हास्थे माया अहिले अहिले पाप लग्यो
वन पाखाबाट उभो बाटो तिमी ढुकी बस्थ्यौ
जहाँ गए पनि म पछिपछि तिमी लग्थ्यौ?
आफ्नी भन्ने प्रियेसीले केको केको मात लग्यो?
पहिले पहिले हास्थे माया अहिले अहिले पाप लग्यो
भन्ज्यांगको चौतारीमा माया बिछाई बस्थ्यौ
जिस्काई लाजले मुहार रातो बनाइँ भाग्थ्यो
तर के भयो भुल तेस्तो?
हात जोडी बिन्ति गरे पनि
रातैभर तिमिसंगै बिताउ
आफ्नी भन्ने प्रियेसीलाई केको केको मात लग्यो?
पहिले पहिले हास्थे माया अहिले अहिले पाप लग्यो
आफ्नी भन्ने प्रियेसीलाई केको केको मात लग्यो?
पहिले पहिले हास्थे माया अहिले अहिले पाप लग्यो
Random Lyrics
- xion mc - detrás de ti lyrics
- artisan - split lyrics
- emily duff - shame lyrics
- wave & rome - look how far we are lyrics
- dear leo - your door lyrics
- walt disco - strange to know nothing lyrics
- rainbow123 - lonely sailor lyrics
- тбили тёплый (tbili tepliy) - выход (exit) lyrics
- neovaii - crash (nightcore remix) lyrics
- darewin - always prosper lyrics