doleck - oh timi lyrics
Loading...
[verse 1]
खोला संगै बग्दिन्छु
हावा संगै उदिदिन्छु
तिम्रै तिर
सुन भने सुन्दिन्छु
आउ भने आइदिन्छु
तिम्रै तिरा
[pre+chorus]
एउटा इसार मात्र देउ
एउटा आँखाले चिमी देउ
एउटा इसार मात्र देउ
एउटा आँखाले चिमी देउ
[chorus]
oh तिमी
oh तिमी
oh तिमी
oh तिमी
[verse 2]
सुर्यलाई नै छेक्दिन्छु
छायाँबनी बस्दिन्छु
तिम्रै लागि
सधै रक्षा गर्दिन्छु
संसार सित लड़दिन्छु
तिम्रै लागि
[pre+chorus]
एउटा इसार मात्र देउ
एउटा आँखाले चिमी देउ
एउटा इसार मात्र देउ
एउटा आँखाले चिमी देउ
[chorus]
oh तिमी
oh तिमी
oh तिमी
oh तिमी
[bridge]
जाउ तिमि नहराउ
जाउ तिमि नहराउ
[outro]
oh तिमी
oh तिमी
oh तिमी
oh तिमी
Random Lyrics
- lass - for you lyrics
- a. cheeze - volar / hit n' run lyrics
- ahmoz - simsiyah lyrics
- mc jean gab'1 - dd lyrics
- christopher spade - vacant lyrics
- coastal club - make it by (live) lyrics
- salem witchcraft - v10 lyrics
- andrius mamontovas - aš vis dar čia lyrics
- lil kaine - no escape lyrics
- alanna saunders & allison williams - true blood brothers lyrics