ghulam ali - kina kina timro tasbir lyrics
Loading...
[chorus]
किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।
नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ।
अध्यारोमा रात बीच तर बिचै घुम्छ।
जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ।
किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।
[verse]
एक लाश ठाउमा त्यो साथि मेरै बन्छ।
आधा रातमा बिउझे पनि सिरानीमै हुन्छ।
प्रभातको …2 मिर्मिरे उषा जब हुन्छ।
मेरो मनको झझल्कोमा पहिले आइ पुग्छ।
किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।
[verse]
बिछोडको वेदनामा जति छाती पोल्छ।
मिलनको कल्पनामा तेही आशा बन्छ।
कोपिलामा
आँसु जस्तै मुटु भित्रै पुग्छ।
जति टाढा पुग्छु सधै नजिक तेही हुन्छ।
[chorus]
किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।
नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ।
अध्यारोमा रात बीच तर बिचै घुम्छ।
जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ।
Random Lyrics
- krewella - strobelights lyrics
- тони раут (tony raut) - развязка (decoupling) lyrics
- give me five prod - la poignée de punchlines #1 lyrics
- billionaire burke - sushi lyrics
- annett louisan - dann sag ich es ihr halt lyrics
- cristina len - to your new babe lyrics
- alban ramosaj - a thu pse lyrics
- lily & madeleine - just do it lyrics
- sedesfak - bleibst du lyrics
- thai-chi, malee, mcnasti' & k9 - holy shit lyrics