gourav rai - antariksha lyrics
आकासको त्यो तारालाई जस्तै
हेरि रहन्छु म तिमीलाई सधैं
इन्द्रेणी जस्तो मुस्कानमा तिम्रो
हराउँनेछु म आज
तिमी नै हौ मेरो मनकी रानी
माया गरेँ तिमीलाई जानी नजानी
तारा ल्याएर राखिदिन्छु
तिम्रै हातैमा म सानी
मेरो मन तिमीमै छदै छनी
रोक्न सकेको छुइनँ मैले
टाढा टाढा भएर पनि
माया कम भएन कहिल्यै
आकासको त्यो तारालाई जस्तै
हेरि रहन्छु म तिमीलाई सधैं
इन्द्रेणी जस्तो मुस्कानमा तिम्रो
हराउँनेछु म आज
म नै हो तिम्रो मनको माया
बन्ने छु सधैंभरी तिम्रो छाया
जुन फिका फिका लाग्छ
तिम्रै सामु किन हो किन?
बाचा बाचाहरू सबै जोडी
तिम्रै हरएक इच्छा सबै
पुरापूरा गर्नु छ सधैं
मेरी मेरी नै हौ तिमी
आकासको त्यो तारालाई जस्तै
हेरि रहन्छु म तिमीलाई सधैं
इन्द्रेणी जस्तो मुस्कानमा तिम्रो
हराउँनेछु म आज
आकासको त्यो तारालाई जस्तै
हेरि रहन्छु म तिमीलाई सधैं
इन्द्रेणी जस्तो मुस्कानमा तिम्रो
हराउँनेछु म आज
Random Lyrics
- kxzia - tweak4u lyrics
- sethan - burning bright lyrics
- jyro (hrv) - galerija lyrics
- dinnerush - elegy of an advent lyrics
- bakhtin - инопланетяне lyrics
- melrose avenue - fool and the beggar lyrics
- shogun (rapper) - primate from da project lyrics
- wawa baby - blue moon lyrics
- mlody adi - hotline lyrics
- e.m.b.e.e. (rapper) - clowning around (intro) lyrics