gx soul - maridinchu lyrics
[verse 1: cod (alis rana) ]
तिम्रो त्यो(तिम्रो त्यो) सेक्सी बदनमा छुन म(छुन म) चाहन्छु
तिम्रो त्यो(तिम्रो त्यो) ओठमा चुम्न पाए म मरिदिन्छु
तिमिसंग हुने हरेक बाधा, तिमी सामु आउने हरेक अडचन
तिमिलाइ हसाउन जे होस कारण, चाहन्छौ भने तिमी भन
[chorus: cod (alis rana) ]
म मरिदिन्छु, तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु, मरिदिन्छु
मरिदिन्छु, मरिदिन्छु म, म मरिदिन्छु
मरिदिन्छु म, म मरिदिन्छु
मरिदिन्छु, मरिदिन्छु, मरिदिन्छु
[verse 2: gx soul (viber bi) ]
सधैभरी तिम्रो साथमा बसिराख्ने मेरो चाहना
तिमी नै मेरो चोखो प्रेम, अरु त सब नाम का मात्र
मलाइ थाहा छ यहाँ हुन्छ कस्तो मन पोल्छ धेरै जस्तो को
देखेर हेर तिम्रो मेरो सम्बन्धमा हरदम बाधा र अडचन
तर म त हार्ने छैन तिमिसंगै बस्छु जे सुकै होस परिस्थिति
दुई मुटु एक धड्कन
चोखो बन्धन साथ पिरती, म बन्छु तिम्रो सारथि
छोड्नु सक्दिन तिम्रो साथ बरु छोडिदिन्छु म जिन्दगी
[bridge: cod (alis rana) ]
तिमिलाइ सधैभरी(सधैभरी) चाहन्छु म धेरै
तिमिलाइ सधैभरी(सधैभरी) चाहन्छु म धेरै
[chorus: cod (alis rana) ]
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु, मरिदिन्छु
म मरिदिन्छु, तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु, मरिदिन्छु
मरिदिन्छु, मरिदिन्छु म
म मरिदिन्छु, मरिदिन्छु म
म मरिदिन्छु, मरिदिन्छु
मरिदिन्छु, मरिदिन्छु
Random Lyrics
- fábia rebordão - na minha saudade lyrics
- massiahg - killstreak lyrics
- alaarm - kırık kemikler lyrics
- cathcart - policy lyrics
- alexandru săndoiu - moontime lyrics
- sysa - c'est nous la cité #2 lyrics
- buzzkill - risky high 2 lyrics
- ghostpoet - i grow tired but dare not fall asleep lyrics
- brandon heath - faces on a train lyrics
- andru - adolescent lyrics