hemanta rana - maya lagdaina aba (female) lyrics
Loading...
[verse 1]
(माया लाग्दैन अब तिम्रो भनि
ढाँट्नु कसरी आफ्नै मुटुलाई पनि)२
(आ हा आ हा हा आ हा आ हा हा)२
[verse 2]
(त्यो घाउ बल्झियोस् बरु तिमीले छुँदा
त्यो आँशु छल्कियोस् बरु तिमिसँगै हुँदा)२
जति दुखे नि यो मायाको घाउ
दुख्यो भन्दिन म आऊ चलाऊ
(आ हा आ हा हा आ हा आ हा हा)२
[verse 2]
बिर्सन नसकु त्यो कथा बिरानो
बिर्सन नसकु त्यो बेथा पुरानो
मलाई कतै पर लैजाऊ
मायाको सुगन्धले सझ्याउ
समय निकै कोमल थियो
छिन्मै कठोर बनि दियो
अब नजानी टाढियाै
नछुट्ने गरि हात समाउ
Random Lyrics
- nach - el tiempo escapa lyrics
- porno for pyros - streets on fire lyrics
- shaqnlivin - nike airs lyrics
- sin assassinz - precious lord, take my hand/let me stand lyrics
- hell razah & 4th disciple - pimpoligy lyrics
- ksdfjklsdfjalkjk - dlkfhdaklfn lyrics
- georgius music - pensativo lyrics
- patricia manterola - tu mi luz lyrics
- the darkest of the hillside thickets - requiem for a clone hunter lyrics
- ochikonda - goth boy lyrics