hennie baker - sadhai bhari lyrics
[pre-chorus]
भ्रममा थिएकी? आफूमै भुले म
अन्दाजनै गर्न सकिन कि गल्ती यो मेरोनै थियो
[chorus]
सधैं भरी त्यही दोबाटोमा अल्झे म
सधैं भरी जस्तै दोराही रहे म
[verse 1]
सोच्दै-सोच्दै हिँडी रहे
बुझ्दैनौ किन तिमी कहिले?
शब्दमै सधैं सिमित रहे, मेरो कुराहरु
सोच्दै सोच्दै हिँडी रहे
बुझ्दैनौ किन तिमी कहिले?
शब्दमै सधैं सिमित रहे, सिमित रहे
[chorus]
सधैं भरी त्यही दोबाटोमा अल्झे म
सधैं भरी जस्तै दोराही रहे म
सधैं भरी त्यही दोबाटोमा अल्झे म
सधैं भरी जस्तै दोराही रहे म
[verse 2]
म छु कि छैन के हेरन आफूलाई
के सोधन आफूलाई
अनि फेरी त्यही बिछोडमा तिमीलाई नै म खोजीरहे, खोजीरहे (yeah)
एकान्तमा छोडि गयौ मलाई त्यही कुरामा
अनि सोधी रहने गर्दछौ कि तिमी मेरो बारेमा?
एकान्तमा छोडि गयौ मलाई त्यही कुरामा
अनि सोधी रहने गर्दछौ कि तिमी मेरो बारेमा?
हृदय सधैं हुन्न रहेछ एउटै
समय सबै बितिसक्यो सोच्दै
हृदय सधैं हुन्न रहेछ एउटै
समय सबै बितिसक्यो सोच्दै
सोच्दै तिम्रो बारेमा, हरपल तिम्रै बारेमा
[pre-chorus]
म छु कि छैन के हेरन आफूलाई (आफूलाई)
फेरी भेटौँला नि है, फेरी त्यही दोबाटोमै
न फेरिदिनु त्यो मुटुलाई
भ्रममा थिएकी? आफूमै भुले म
अन्दाजनै गर्न सकिन कि गल्ती यो मेरोनै थियो
भ्रममा थिएकी? आफूमै भुले म
अन्दाजनै गर्न सकिन कि गल्ती यो मेरोनै थियो
Random Lyrics
- vvs drad - zones lyrics
- greg long - the cross, the blood, the love lyrics
- daniel seavey - why rush? lyrics
- muhfaad - moksh lyrics
- dagames - blue lyrics
- 2.clock - gå loss lyrics
- guilty addictions - we're not okay lyrics
- geoff moore - fall down lyrics
- pashinn - beastly lyrics
- deleted artist - vegeta pull up lyrics