azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

hercules basnet – k yo maya ho lyrics

Loading...

[intro]
नानानानाना, नानानानाना, नाना
उँ, हु-हु

[verse 1]
बोलि रहें एकान्तमा तिम्रो तस्वीरलाई हेरेर
यो हावालाई सोधी हेर न
मन भुलाएँ आकाशैमा तिम्रो रुपलाई कोरेर
यो धर्तीलाई सोधी हेर न

[chorus]
मन गुन्गुनाउँछ गुन्गुनाउँछ गुन्गुनाउन देउ
तिम्रो त्यो सुरैमा
झन् झन् रमाउँछ, झन् रमाउँछ, झन् रमाउन देउ हरेक पलमा
के यो माया हो…
के यो माया हो…

[verse 2]
टोलाई रहें हरेक चोटी तिम्रो आँखामा डुबेर
हराईरहें तिम्रो सोचमा
उडीरहें तिमलाई सम्झी बादल पारीको देशमा
यो मुटुलाई सोधी हेर न

[chorus]
मन गुन्गुनाउँछ गुन्गुनाउँछ गुन्गुनाउन देउ
तिम्रो त्यो सुरैमा
झन् झन् रमाउँछ, झन् रमाउँछ झन् रमाउन देउ हरेक पलमा
के यो माया हो…
के यो माया हो…

[instrumental]

[outro]
के यो माया हो…
के यो माया हो…
के यो माया हो…
के यो माया हो…
के यो माया हो…
के यो माया हो…



Random Lyrics

HOT LYRICS

Loading...