azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

ishan raj onta - nindra(phase) lyrics

Loading...

[intro: ishan r. onta]
निन्द्रा मा , बिपना खोज्दै म
कल्पना को हूलमा को अतित को हात छुट्टीयो
बर्षा यहाँ , माटो छोडेर बादल तिर लम्किन्छ
रुख जहाँ , आकाश को पैतलामा रम्दै फुल्छ

[verse: kristina]
i rest my bones tonight
lay right by your side
truth does hurt sometimes
put our hearts on the line

[chorus: ishan r. onta, kristina]
सपना मै हो कि? टाढा टाढा तैरिदैछु म
बिपना मै छु कि? कस्तो कस्तो तद्पिदैछु म

[verse: kristina]
envy screams inside
seems like you are in a happy place
its getting dark i cant see through these eyes
why did you leave me behind?

[verse: ishan r. onta]
हिउदो ले खरानी मेरो न्यानो बनायो
सिरिरी हावा ले पनि परै udaayo
बोलयो अन्त्यरिक्ष्य मा पारी हरु ले
टोलाए , नजाउ कसरी , तिमी नभए ?

[chorus: ishan r. onta, kristina]
सपना मै हो कि? टाढा टाढा तैरिदैछु म
बिपना मै छु कि? कस्तो कस्तो तद्पिदैछु म
सपना मै हो कि? टाढा टाढा तैरिदैछु म
बिपना मै छु कि? कस्तो कस्तो तद्पिदैछु म

[outro: ishan r. onta, kristina]
ब्युझाउ मलाई
ब्युझाउ मलाई
ब्युझाउ मलाई
ब्युझाउ मलाई
ब्युझाउ मलाई
ब्युझाउ मलाई



Random Lyrics

HOT LYRICS

Loading...