
jpt rockerz - basantaa lyrics
Loading...
[verse 1]
तिम्रो ओठलाई छोएर निस्किदा
हरेक झुटो रङ्गीन साँचो भो
तिमीलाई अंगाली यस्तो लाग्यो कि
मेरो संसार तिमी हो
[verse 2]
यदि अर्को जन्म हुन्छ भने
दोहोर्याएर फेरी तिमी सँगै बितोस
मुस्कानले सजौला तिमीलाई
पिरती भाका गुनगुनाउँदै
बन्द आँखाका सपनी पनि
तिम्रै आकृति कोरी दिन्छ
बद्ली रहने यो मौसम पनि
तिमी छौ साथ त
बसन्त फुल्छ
Random Lyrics