azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

karma band – chaina maile lyrics

Loading...

[verse 1]
छैन मैले तिम्रो चित्त दुखाएको
छैन मैले तिमीलाई चोट पुराएको
लाग्छ भने हेर, मलाई माफ गरीदेउ
मलाई माफ गरीदेउ

[verse 2]
किन बोल्छौ अरू सँग, whoa-oh
सबै कुरा भने कै थिए
अंन्जानमा केही भुल भयो, whoa-oh
माफी मैले मागे कै थिए
फेरी के कुराले तिम्रो मन दुख्यो
भन्दै भनिनौ, भन्दै भनिनौ

[verse 3]
किन टाढा हुन खोज्याै? whoa-oh
कसैको करले हो कि?
किन बोल्दा पनि बोल्दिनौ? whoa-oh
कसैको डरले हो कि?
नत्र के कुराले तिम्रो मन फेर्यो
थाहै भएन, थाहै भएन
छैन मैले तिम्रो बिश्वास तोडेको
छैन मैले तिमीलाई पराई सम्झेको

[outro]
लाग्छ भने हेर, मलाई माफ गरीदेउ
मलाई माफ गरीदेउ
मलाई माफ गरीदेउ
मलाई माफ गरीदेउ



Random Lyrics

HOT LYRICS

Loading...