azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

karma band – maryo lyrics

Loading...

[chorus]
मार्यो, जिउदै मार्यो, जिउदै मार्यो तिम्रो बोलिले, ओ
मार्यो, जिउदै मार्यो, जिउदै मार्यो तिम्रो बोलिले, ओ

[verse 1]
किन पर्छ यो साझ, किन हुदो हो रात?
कतै लाग्ने हो कि मलाई तिम्रो मात?
किन पर्छ यो साझ, किन हुदो हो रात?
कतै लाग्ने हो कि मलाई तिम्रो मात?
छुटिन गार्हो, अति सार्हो, भोलि भेटै है
whoa, whoa, whoa, oh, whoa-oh, whoa-oh

[verse 2]
किन माया लाउनु, किन एकान्तमा भेट्नु?
यदि पाप होइन भने किन डराई हिड्नु?
किन माया लाउनु, किन एकान्तमा भेट्नु?
यदि पाप होइन भने किन डराई हिड्नु?
म त भन्छु, माया गर्छु, सधैं तिमीलाई
whoa, whoa, whoa, oh, whoa-oh, whoa-oh

[chorus]
मार्यो, जिउदै मार्यो, जिउदै मार्यो तिम्रो बोलिले, ओ
मार्यो, जिउदै मार्यो, जिउदै मार्यो तिम्रो बोलिले, ओ

[outro]
मार्यो, जिउदै मार्यो, जिउदै मार्यो तिम्रो बोलिले, ओ
मार्यो, जिउदै मार्यो, जिउदै मार्यो तिम्रो बोलिले, ओ
जिउदै मार्यो तिम्रो बोलिले, ओ
जिउदै मार्यो तिम्रो बोलिले, ओ
जिउदै मार्यो तिम्रो बोलिले



Random Lyrics

HOT LYRICS

Loading...