karma band - naya sapana lyrics
Loading...
नयाँ सपना, नयाँ रहर
मनमा लिएर केहि रहर
घर बाट आए म टाढा
आफन्त, साथि छोडी सारा
धेरै टाढा, धेरै टाढा, धेरै टाढा
केहि पाल म धेरै रमाए
थाहा नै भएन केके गुमाए
केहि पाल म धेरै रमाए
थाहा नै भएन केके गुमाए
यो आञ्जन देशमा केहि गर्ने सोच्दै
पराईको भीडमा कोहि आफ्नो खोज्दै
पहिले नै थिए म धेरैधेरै खुशी
कोहि त थियो साथमा हुँदा दुःखी
यहाँ त कसैलाई केहि भन्न गारो
घर सम्झी कति पल्ट मन हुन्छ सारो?
मन हुन्छ सारो
नयाँ सपना, नयाँ सहर
मनमा लिएर केहि रहर
घर बाट आए म टाढा
आफन्त, साथी छोडी सारा
धेरै टाढा, धेरै टाढा
धेरै टाढा, धेरै टाढा
धेरै टाढा, धेरै टाढा
धेरै टाढा, धेरै टाढा, धेरै टाढा, धेरै टाढा
Random Lyrics
- lecrae & evan dmmix - uh oh, blessings! lyrics
- many rooms - the sea lyrics
- burna boy - smoke some weed lyrics
- shipra goyal - 4 by 4 lyrics
- 陳昇 - 水草 lyrics
- mø feat. what so not & two feet - mercy lyrics
- jini meyer - ein letztes glas lyrics
- young scooter - never broke again lyrics
- young scooter - sushi lyrics
- asian doll - tomorrow lyrics