karma band - pirai pir ma lyrics
Loading...
[intro]
पिरै पिरमा नबस
पिर मेरो लिनु पर्दैन
खुशी छु म मेरै आफ्नै संसारमा
खुशी छु म तिमी बिनाको यो जीवनमा
पिरै पिरमा नबस
[verse 1]
कति खुशी थियौ हामी
कस्को आँखा लाग्यो?
कति खुशी थियौ हामी
कस्को आँखा लाग्यो?
तिमी रोएको हर्न सक्दिन म
अझ पिडा म सहन सक्दिन, बुझन+बुझन
[verse 2]
जति माया गरे पनि
जति रोए पनि
जति माया गरे पनि
जति रोए पनि
आँशु पिएर बाँच्न सक्दिन
“तिमी मेरी हो भन्न सक्दिन,” बुझन+बुझन
[chorus]
पिरै पिरमा नबस
पिर मेरो लिनु पर्दैन
खुशी छु म मेरै आफ्नै संसारमा
खुशी छु म तिमी बिनाको यो जीवनमा
पिरै पिरमा, पिरै पिरमा नबस
नबस, नबस, नबस, नबस, नबस
Random Lyrics
- jackmo - mothra lyrics
- vince color - it's all gonna be ok lyrics
- jewelia - city of my mind lyrics
- лесоповал (lesopoval) - суп-тоска (soup longing) lyrics
- marti urdiroz, coda - coda lyrics
- laan - si kieres te llevo al espacio (feat. 3en k a i i) lyrics
- kaash paige - successful lyrics
- the low mays - 冥王星 pluto lyrics
- stock wudeczka - chryzantemy złociste lyrics
- corey patrick - chief keef (bang bang) lyrics