karma band - setoma gala lyrics
[verse 1]
सेतोमा गाला, रातामा ओठ
चुलबुले रैछिन मैच्याङ्ग त
हो, नक्कली रैछिन मैच्याङ्ग त
कसरि सम्झाउ यो मेरो मन
सेतोमा गाला, रातामा ओठ
चुलबुले रैछिन मैच्याङ्ग त
हो, नक्कली रैछिन मैच्याङ्ग त
कसरि सम्झाउ यो मेरो मन
[verse 2]
धाकमा लाउनु पर्दैन
यस्तोमा भन्न सुहाँउदैन
धाकमा लाउनु पर्दैन
यस्तोमा भन्न सुहाँउदैन
तिमी जस्तो नक्कली भनेर
हामी त हुरुक्कै हुँदैन
हो, तिमी जस्तो नक्कली भनेर
हामी त हुरुक्कै हुँदैन
[verse 3]
ढाकामा टोपी सुहाँउदैन
यस्तोमा भन्न पाउदैन
ढाकामा टोपी सुहाँउदैन
यस्तोमा भन्न पाउदैन
बैँसमा पुगेकी नक्कलीलाई
नभगाई म जाँदैन
हो, बैँसमा पुगेकी नक्कलीलाई
नभगाई म जाँदैन
[verse 4]
सेतोमा गाला, रातामा ओठ
चुलबुले रैछिन मैच्याङ्ग त
हो, नक्कली रैछिन मैच्याङ्ग त
कसरि सम्झाउ यो मेरो मन
सेतोमा गाला, रातामा ओठ
चुलबुले रैछिन मैच्याङ्ग त
हो, नक्कली रैछिन मैच्याङ्ग त
कसरि सम्झाउ यो मेरो मन
[outro]
हो…
हो… मैच्याङ्ग हो
Random Lyrics
- dopekid00 - 00 sypher lyrics
- ditty (india) - garden lyrics
- teen - better (demo) lyrics
- nine lashes - dear self lyrics
- lummel - lumos lyrics
- irmão do jorel - seja um vencedor lyrics
- frijo - el plug* lyrics
- kid mc & dji tafinha - resgate cultural lyrics
- dee mula - nahh fr lyrics
- sj (1093ent) - dearly beloved lyrics