
khuman adhikari, sundarmani & bishnu majhi - tyo man runna hola ra lyrics
हे
काँ छौ सानु के गर्दै बसिछौ
कि कसैको मायामा फसिछौ
त्यो मन रुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
के गर्दै बसिछौ
कि कसैको मायामा फसिछौ
त्यो मन रुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
हे
बिछोडका गीत हिन्दै छु गाउँदै
मरिन्छ कि मुख देख्न नपाउँदै
त्यो मन रुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
हिन्दै छु गाउँदै
मरिन्छ कि मुख देख्न नपाउँदै
त्यो मन रुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
हे
नभेट्ला र मौरीले रानो
यसै जुनी बित्ला र ए सानु
त्यो मन रुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
मौरीले रानो
यसै जुनी बित्ला र ए सानु
त्यो मन रुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
हे
हुने हुन कि आशमै दिन काटे झैं
पुजारीलाई देउताले ढाँटेझैँ
त्यो मन रुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
आशमै दिन काटे झैं
पुजारीलाई देउताले ढाँटेझैँ
त्यो मन रुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
हे
भाछु सानु मै पागल हुम्ला झैं
तिम्लाई भेटी झम्टेर रुम्ला झैँ
त्यो मन रुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
मै पागल हुम्ला झैं
तिम्लाई भेटी झम्टेर रुम्ला झैँ
त्यो मन रुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
हे
कति झर्थे हर्षका आँसु
भेटिएमा छुटेका नङमासु
त्यो मन रुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
हर्षका आँसु
भेटिएमा छुटेका नङमासु
त्यो मन रुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
त्यो मन रुन्न होला र
मलाई जस्तै तिम्लाई नि भाथ्यो रे
भेटै हुन्न होला र
Random Lyrics
- beach boii - fantasy lyrics
- pizza click - jason mask lyrics
- 黃磊 - 曾经 对白 lyrics
- got7 - mayday lyrics
- ワルキューレ/(美雲δjunna/フレイアδ鈴木みのり/カナメδ安野希世乃/レイナδ東山奈央/マキナδ西田望見) - hear the universe lyrics
- ghostemane - axis lyrics
- king co - i be so high lyrics
- arliss nancy - nathaniel lyrics
- skrux feat. missio - our fragment (feat. missio) lyrics
- lust - aberdeen st. lyrics