
khusbu - andhakaar lyrics
Loading...
intro:
तिमिलाई देखे देखी
मन अंटा लाग्दैन
माया बसेको हो कि
हाम्रो पहिलो भेटमा
verse 1:
मेरो यो जीवनमा
आइडेउ तिमी
डराउनु पर्ने केही
चैना माया गर्ने छु
pre+chorus:
सधैं भरिको लागि
माया गर्ने छु
सधैं भरिको लागि
chorus:
अन्धकार तिम्रो जीवनमा
ज्योति को स्रोत बन्नी दिनेछु
दुखाको भारी तिम्रो
बिसाउने चौतारी हुनेछु
verse 2:
चिसो यामको न्यानो घाम
स्मरण दिलाउने
तिम्रो मुस्कान
bridge:
भेटी तिमलाई
भए परै दुख मान का सबै
मन भित्र जुन लुकेका थिए
chorus:
अन्धकार तिम्रो जीवनमा
ज्योति को स्रोत बन्नी दिनेछु
दुखाको भारी तिम्रो
बिसाउने चौतारी हुनेछु
Random Lyrics
- stoort neer - blåljusballad lyrics
- twisted pine - when i called your name lyrics
- smoking stogies - rlly rtd lyrics
- aer!e - 2k5 lyrics
- sadiq məmmədov - hələ neçə toylarımız var lyrics
- wizz havinn - leave it in her lyrics
- türkçe rap freestyle - allame vs flowart lyrics
- mac critter - head first lyrics
- rotfront - german dance lyrics
- ghosthands - tiptoe lyrics