kiran babu pun feat. prabisha adhikari & pramod kharel - timro mero sath lyrics
तिम्रो मेरो साथ छुट्यो भने, यति चोखो माया टुट्यो भने
हो, तिम्रो मेरो साथ छुट्यो भने, यति चोखो माया टुट्यो भने
म त बाँच्न सक्दिनँ, मर्छु
म त बाँच्न सक्दिनँ, मर्छु
किन कि म साँचो माया गर्छु
किन कि म साँचो माया गर्छु
तिमीलाई रुहाएर, हाँस्न सक्दिनँ म
तिमीबिना तड्पिएर, बाँच्न सक्दिन म
तिमीलाई रूहाएर, हाँस्न सक्दिनँ म
तिमीबिना तड्पिएर, बाँच्न सक्दिनँ म
तिम्रो मेरो साथ छुट्यो भने, यति चोखो माया टुट्यो भने
जाची हेर हर सास फेर्दा, तिम्रै नाम लिन्छु
मागी हेर तिम्रा लागी, परे ज्यानै दिन्छु
हो, जाचि हेर हर सास फेर्दा, तिम्रै नाम लिन्छु
मागी हेर तिम्रा लागी, परे ज्यानै दिन्छु
तिम्रो मेरो साथ छुट्यो भने, यति चोखो माया टुट्यो भने
तिम्रो मेरो साथ छुट्यो भने, यति चोखो माया टुट्यो भने
म त बाँच्न सक्दिनँ, मर्छु
म त बाँच्न सक्दिनँ, मर्छु
किन कि म साँचो माया गर्छु
किनकि म साँचो माया गर्छु
तिम्रो मेरो साथ छुट्यो भने, यति चोखो माया टुट्यो भने
Random Lyrics
- the red jumpsuit apparatus - face down (remastered) lyrics
- harlan howard - you don't know my mind lyrics
- golden bsp - alone lyrics
- hattie littles - false words lyrics
- lrc - la racine - a.c.m. lyrics
- left logan - ocean lyrics
- psychosis, pxlsdead - 100-7?что ты сказал? lyrics
- haris anastazio - μιλάς πολύ (milas poli) lyrics
- matt cavalieer - on you lyrics
- brooks nielsen - this old world was always broken lyrics